विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि, भोली देशभर शोक बिदा

माघ १ गते रौतहट । सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ ।सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा रहेको गण्डकी अस्पतालमा ३१ जनाको शव … Continue reading विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि, भोली देशभर शोक बिदा